कालिञ्चोक दर्शन गर्न गएकी महिलाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु
प्रसिद्ध कालिञ्चोक भगवती मन्दिर दर्शन गर्न गएकी एक तिर्थालु महिलाको चिसोका कारण मृत्यु भएको छ। मकवानपुर घर भएकी ३३ वर्षिया एक महिलाको चिसोका कारण मृत्यु भएको हो। कालिञ्चोक भगवती दर्शन गर्न गएकी उनको शनिबार बिहान मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालय दोलखाकी ईन्सपेक्टर रुक्सा बज्राचार्यले जानकारी दिइन्।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed